ABI__HungryEYEads.jpg
Title: Restaurant
View Detail
EaH__kanta_final_version.JPG
Title: Febric Shop
View Detail
5Th__Image_hair_1.jpg
Title: Saloon
View Detail
MhS__annapurna_Ads.jpg
Title: Restaurant
View Detail
Xh3__sunshineFinalAds.jpg
Title: SunShine Saloon
View Detail
wdB__Ads.jpg
Title: Ads
View Detail

Hello Hong Kong

एमाले नेताहरुलाई स्पष्टिकरण

ePaper

nepSocietyLogo
     Member Login  Member Register
Nepstime Society is Hong Kong base social organization. Our society main objectives are: -To help assimilate the ethnic minorities living in Hong Kong with...more
There is no any upcoming events
२४ जून २०१२, हङकङ । न्यू होम्स एशोसियसनद्वारा आयोजित साँस्कृतिक प्रतियोगिता ‘लिभिङ ईन हार्मोनी: मल्टी कल्चरल शो एण्ड कार्निभल’ मा नेप्सटाईम शोसायटीले प्रतिस्पर्धामा रहेका १४ अन्य...more

2Oi__TiharVideoYangMemorial530.jpg
Tihar Festival
Watch Now

GlS__YangMemorialVideoChineseFriend530.jpg
Nepalese Got Chinese Friend
Watch Now

dFc__wakeupcallnepal530x353.jpg
Wake Up Call Nepal
Watch Now

GPg__Books.jpg
Education: HK Nepalese
Watch Now

MFh__Rajesh_Hamal530.jpg
Rajesh Hamal in UK
Watch Now

VLa__Dev_Gurung530x353.jpg
Kapalma Kalo Lagai
Watch Now

नेप्सटाईम शोसायटी बिजयी


२४ जून २०१२, हङकङ । न्यू होम्स एशोसियसनद्वारा आयोजित साँस्कृतिक प्रतियोगिता ‘लिभिङ ईन हार्मोनी: मल्टी कल्चरल शो एण्ड कार्निभल’ मा नेप्सटाईम शोसायटीले प्रतिस्पर्धामा रहेका १४ अन्य प्रतियोगीहरूलाई उछिन्दै प्रथम स्थान हासिल गरेको छ ।



काउलून पार्कको पियाजामा आयोजित उक्त प्रतियोगितामा नेप्सटाईम शोसायटीको तर्फबाट रितु गुरुङ, अनु बज्राचार्य, सोफिया परियार, पुनम तामाङ, पूजा गुरुङ र बिमला भुषालले नेपाली मगर जातीको कौडा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा दोस्रो स्थान ईण्डोनेसियन कन्सुलेट कार्यालय मार्फत सहभागि डिआईएफ डान्सर ग्रुपको प्रस्तुती शाकिरा बेली डान्स दोस्रो तथा फिलिपिन्स कन्सुलेटको तर्फबाट सहभागि टोलीले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा पाकिस्तानी, भारतीय, स्थानीय चाईनिज लगायत अन्य समुहबाट पनि सहभागिता जनाईएको थियो ।



प्रतियोगिताको निर्णायक मण्डलीमा द ईस्लामिक युनियन हङकङका अध्यक्ष मि. कासिम मा फुङ वाई, ईनकर्पोरेट ओनर अफ चुङकिङ मेनसनकी चेयलेडी मिस. लाम वाई लङ, पो लङ कुक चाई वाई चाउ मेमोरियल स्कूलका प्रधानअध्यापक मि. वङ ची युङ्ग, न्यू होम्स एक्यूकेटिभ कमिटीका चेयरमेन प्रो. लङ्ग चो बुन जोई, नेपाली महाबाणिज्य दूताबासका प्रतिनिधि मिस श्रुति काडरिया र याउ ची मोङका डिष्ट्रिक काउन्सलर मि. हुङ चिऊ वाह (डेरेक) रहेका थिए ।



स्मरण रहोस् नेपालीहरूद्वारा सञ्चालित यस शोसायटीले गतवर्ष नेपाल भम्रण २०११लाई हङकङमा प्रबर्धन गर्ने अभिप्रायले हङकङमा रहेका ८ वटै विश्वबिधालयका बिधार्थीहरूका विच ‘ल्याण्ड अफ एभरेष्ट’ शिर्षकमा निबन्ध प्रतियोगिता सञ्चालन गरेको थियो । जुन प्रतियोगितामा चाईनिज युनिभर्सिटी अफ हङकङमा पत्रकारितामा माष्टर्स गर्दै गरेकी मिस. का यान लीले प्रथम स्थान हासिल गरि ८ रात ९ दिनको नेपाल भम्रण गरेकी थिईन ।

फोटो: बिनय शाह







Post Your Comment:


jJb__lion@bhaktapur.jpg
free porn